ज्ञानेन्द्र मन्त्र


उ त्यो मुल सडक को अन्तिम दरबार रुपी घरमा बसी
हेर्छ सधैं रमिता, खेलाउछ नाना थरि कुरा आफ्नो भङेरी गिदिम

आनि सोच्छ यसो गरे कसो होला, तेसो गरे कसो होला

उ कहिले दक्षिण फर्की मख्ख पार्छ
कहिले उत्तर फर्की द्ङ पार्छ

अनि फेरी हेर्छ आफ्नो सानो बुइगल बाट
बोलाउछ केही ब्राहम्न नेताहरुलाई
अनि लोभ कुर्सी को देखाइ कुकुर झगडा गराउछ
उ सँगै उस्का दक्षिण र उत्तर का खेलाडिहरु मख्ख पर्छन

अनि झिक्छ आफ्नो बासुरी, बजाउछ सोक धुन
कहिले मरेको प्रजातन्त्रको
कहिले मारेको दाजुको

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s